कानुनमन्त्रीको झुटो दाबीबारे संसदीय समितिमा उठ्यो प्रश्न

  • बिहीबार २५ भौ २०८३ ०६:५४ AM
काठमाण्डु– कांग्रेसकी सांसद् निनुकुमारी कर्णले कानुनमन्त्री सोबिता गौतमलाई राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभएका कारण कानुन निर्माण गर्न नसकिएको भन्ने अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएकी छन् । बिहीबार सिंहदरबारमा बसेको संसदको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा कर्णले मन्त्री गौतमलाई सरकारले अघि बढाएको कुन कानुन राष्ट्रिय सभाले रोकेको हो जवाफ