ग्यास अभावविरुद्ध विद्यार्थीको विरोध, सडकमै पकाए भात (तस्बिरहरू)

  • बिहीबार २५ भौ २०८३ ०६:२४ AM
विद्यार्थीहरूले काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेका हुन् ।