काठमाडौं । नेपालमै पहिलोपटक मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख रक्तनली पूर्ण रूपमा बन्द भएको अवस्थामा बिनाचिरफार अत्याधुनिक प्रविधिबाट खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने न्युरो इन्टरभेन्सन उपचार विधिबाट अवरुद्ध रक्तनली खोलिएको हो । मगरको मुटुबाट मस्तिष्कतर्फ रगत लैजाने प्रमुख रक्तनली पूर्ण रूपमा बन्द भएको थियो । केएमसीका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा.