ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

  • बिहीबार २५ भौ २०८३ ०७:०० AM
मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित हासिल गरेको छ ।