हाम्रो पात्रोका प्रयोगकर्ताले गरे १ करोड २५ लाख सहयोग

  • बिहीबार २५ भौ २०८३ ०७:१४ AM
काठमाडौं । हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग गरेका छन् । नेपालमा हालै भएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम जुटाइएको हो । हाम्रो पात्रो कम्युनिटिका तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण