फैसला कार्यान्वयन नहुँदा नागरिकमा न्यायालयप्रतिको विश्वास घट्यो: कानूनमन्त्री गौतम

  • बिहीबार २५ भौ २०८३ ०७:१५ AM
मन्त्री गौतमले फैसला कार्यान्वयनका लागि संस्थागत संरचनालाई समेत नयाँ ढंगले विकास गर्नुपर्ने बताइन् ।