‘उद्योगीलाई पाता फर्काउने’ मन्त्रीको अभिव्यक्तिको चौतर्फी विरोध, महासंघले जनायो आपत्ति

  • बिहीबार २५ भौ २०८३ ०७:०२ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ग्यास उद्योगीलाई लक्षित गरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको बताएको छ । महासंघले एक विज्ञप्ति जारी गरि सरकार र निजी क्षेत्रबीचको सम्बन्धमा असर पार्नेगरि उद्योगमन्त्री गौरीकुमारी यादवले आपत्तिजनक अभिव्यक्ति दिएको जनाएको हो । प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिको बुधबार बसेको बैठकमा मन्त्री यादवले