काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

  • बिहीबार २५ भौ २०८३ ०६:४४ AM
काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु पसल वा पशु बधशाला सञ्चालन गर्न आगामी २०८३ मंसिर १ गतेभित्र अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ । नेपाल सरकारले २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ‘पशु बधशाला र मासु जाँच ऐन, २०५५’