ग्यास अभावविरुद्ध विद्यार्थीले सडकमै बनाए भान्सा, दाउराको चुलोमा पकाए खाना (तस्बिरहरु)

  • बिहीबार २५ भौ २०८३ ०६:२० AM
काठमाडौं । खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंको मुख्य सडक छेउमै खाना बनाएर सांकेतिक विरोध गरेको छ। नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले बिहीबार काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडिको मुख्य सडकमा नै खाना पकाएर सरकारको विरोध गरेको हो। ग्यासको अभावका कारण सर्वसाधारण देखि विद्यार्थीसम्मले दैनिक खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै… Continue reading ग्यास अभावविरुद्ध विद्यार्थीले सडकमै बनाए भान्सा, दाउराको चुलोमा पकाए खाना (तस्बिरहरु)