चाडपर्वमा सुन किन्नेभन्दा बेच्ने बढे, ७० प्रतिशत ग्राहक पुरानो सुन बेच्दै: महेन्द्र रत्न शाक्य

  • बिहीबार २५ भौ २०८३ ०६:५४ AM
काठमाडौं । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यले उच्च मूल्य, कमजोर क्रयशक्ति र विश्वव्यापी अनिश्चितताका कारण उपभोक्ताको व्यवहार परिवर्तन भएको बताएका छन् । शाक्यका अनुसार विगतमा यस्ता चाडपर्वका बेला… Continue reading चाडपर्वमा सुन किन्नेभन्दा बेच्ने बढे, ७० प्रतिशत ग्राहक पुरानो सुन बेच्दै: महेन्द्र रत्न शाक्य