काठमाडौं। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको गेट अगाडि सडक पेटीमै एक महिलाले शिशुलाई जन्म दिएकी छन्। ३० वर्षीया वविता पासवान सुत्केरी व्यथाले च्यापेपछि राति करिब १ बजे अस्पताल पुगेकी थिइन्। अस्पतालमा आवश्यक जाँचका लागि करिब ३ हजार रुपैयाँ लाग्ने बताइएपछि पैसा अभावमा पासवानलाई भर्ना गरिएन्। अस्पताल प्रशासनका अनुसार उनको परिवारलाई आमा सुरक्षा कार्यक्रममार्फत उपचारका… Continue reading खर्च नहुँदा मध्यरातमा सरकारी अस्पतालले नै गराएन उपचार, ३ घण्टासम्म पीडित बनेकी गर्भवतीले सडकमै जन्माइन शिशु