धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ शुक्रबारदेखि प्रसारण हुँदै

  • बिहीबार २५ भौ २०८३ ०५:५४ AM
काठमाडौँ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ यही शुक्रबार २६ भाद्रबाट प्रसारण सुरु हुने भएको छ । २ साता अघि बाटै प्रसारणको मिति तोकिए पनि एक्कासि आएको बाढीका कारण देशले ठुलो जनधनको क्षति बेहोरेपछि शृङ्खला रोकिएको थियो ।Continue reading "धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ शुक्रबारदेखि प्रसारण हुँदै"