सिगासमा भीरबाट लडेर किशोरको मृत्यु, युवक गम्भीर घाइते

  • बिहीबार २५ भौ २०८३ ११:०३ AM
केशवराज भट्टबैतडी, भदौ २५ गते । बैतडीको सिगास गाउँपालिकामा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ भने एक युवक गम्भीर घाइते भएका छन्।सिगास गाउँपालिका–९, चौखाम चौपाता घर भएका अन्दाजी १...