नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • बिहीबार २५ भौ २०८३ ११:०९ AM
काठमाडौँ, भदौ २५ गते । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्ग बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा नेपालले ओमानलाई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ । मलेसियाक...