कान्छाको पखेटा

  • बिहीबार २५ भौ २०८३ ११:२४ AM
रूपनगर गाउँको बिहानी कति सुमधुर हुन्थ्यो ! चराचुरुङ्गीको चिरबिर र पाखाभरि फुलेका लालीगुराँसले गाउँ नै मुस्कुराए झैँ लाग्थ्यो तर त्यही गाउँको एउटा सानो चिया पसलमा १२ वर्षीय ‘कान्छा’...