काठमाडौँ पठाइयो ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर

  • बिहीबार २५ भौ २०८३ ०५:२१ AM
चितवन / कृष्णभीरमा  पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ