हाम्रो पात्रो प्रयोगकर्ताबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग
काठमाडौँ / हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड २५ लाख सहयोग गरेका छन्। नेपालमा हालै भएको विनाशकारी विपद्बाट प्रभावित