रसुवा बाढीले बदल्यो व्यापारको बाटो, कोरला नाका बन्यो मुख्य विकल्प

  • बिहीबार २५ भौ २०८३ ०६:०१ AM
मुस्ताङ / तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै सीमित थियो । कोभिड महामारीअघि चीनको तिब्बती भूमि