सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • बिहीबार २५ भौ २०८३ ०५:२० AM
आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६२ हजार १ सय ७५ रुपैयाँ The post सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? appeared first on Businesspana.