काठमाडौं । विनाशकारी बाढीले ध्वस्त भएको नुवाकोटको विदुर नगरपालिका –५ देवीघाटस्थित तादी नदीमाथि बेलिब्रिज जडान सम्पन्न भएको छ। गत भदौ २० गतेबाट जडान गर्न थालिएको बेलिब्रिज पाँच दिनपछि बुधबार राती सम्पन्न भएको हो । भदौ १० गते आएको विनाशकारी भीषण बाढीले उक्त स्थानमा रहेको मोटरेपवल पक्की पुल बगाएको थियो । पुल बगाएसँगै वारीपारिका स्थानीय समस्यामा… Continue reading तादी नदीमाथि पाँच दिनमै सेनाले बनायो बेलिब्रिज, भोलीबाट यातायात सञ्चालन गरिने