काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन (बुधबार) प्रतितोला तीन हजार रुपैयाँले घटेको सुनको मोल बिहीबार भने ३ हजार ४ सय रुपैयाँले बढेको हो। आज सुनको मूल्य तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन (बुधबार) सुनको मूल्य… Continue reading सुन तोलामा ३४ सय र चाँदी १०५ रुपैयाँले महँगियो, कारोबार मूल्य कति ?