कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सरकारलाई साढे ८ लाखबढी सहयोग

  • बिहीबार २५ भौ २०८३ ०५:२५ AM
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कालीमाटी तरकारी तथा फलफूल थोक बजारका संयुक्त व्यवसायीले सहयोग रकम उपलब्ध गराएका छन्। व्यवसायीहरूले मन्त्री चौधरीलाई ८ लाख ५४ हजार ३ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्। रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने… Continue reading कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सरकारलाई साढे ८ लाखबढी सहयोग