काठमाडाैं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थामा लामो समयदेखि सक्रिय रहँदै आएका दिनेश श्रेष्ठ उद्योग–व्यवसाय क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्। काठमाडौंको उद्योग–वाणिज्य क्षेत्रको नेतृत्व गर्दै आएका श्रेष्ठले व्यवसायीका समस्या, कर नीति, लगानी वातावरण, औद्योगिक विकास र आर्थिक नीतिका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। दुई तिहाईको बलियो सरकारबाट निकै आशावादी रहेका श्रेष्ठले पछिल्लो सरकारले लिएको… Continue reading करको दर घटाएर दायरा बढाउने नीति दुई तिहाईको सरकारमा पनि देखिएन: दिनेश श्रेष्ठ (अन्तर्वार्ता)