सिद्धार्थ बैंकका ग्राहकलाई बेस्टवेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म सेवा छुट हुने

  • बिहीबार २५ भौ २०८३ ०५:३८ AM
काठमाडौं। सिद्धार्थ बैंक र बेस्टवेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेगरि एक सम्झौता भएको छ। सम्झौता अनुसार, ललितपुरको गोदावरीस्थित बेस्टवेस्टर्न प्लस गोदावरी रिसोर्टमा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा १०% सम्मको सेवा छुट पाउनेछन्। उक्त सम्झौताले बैंकका ग्राहकवर्गलाई सुविधा प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन पुग्ने… Continue reading सिद्धार्थ बैंकका ग्राहकलाई बेस्टवेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म सेवा छुट हुने