बाढीप्रभावितलाई नेपाल एसबिआई बैंक र कर्मचारीले दिए १.३१ करोड आर्थिक सहयोग, अर्थमन्त्रीले बुझे चेक

  • बिहीबार २५ भौ २०८३ ०५:५० AM
काठमाडौं । नेपाल एसबिआई बैंकले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको रकम तथा कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको १ करोड ३१ लाख रुपैयाँको चेक आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैंकका… Continue reading बाढीप्रभावितलाई नेपाल एसबिआई बैंक र कर्मचारीले दिए १.३१ करोड आर्थिक सहयोग, अर्थमन्त्रीले बुझे चेक