प्रसारण लाइनको तार छुँदा घाइते भएकी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

  • बिहीबार २५ भौ २०८३ ०६:०२ AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी आठ वर्षीया रश्मी जैसीलाई… Continue reading प्रसारण लाइनको तार छुँदा घाइते भएकी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति