नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • बिहीबार २५ भौ २०८३ ०४:२२ AM
काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको थियो । सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो । नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदल यात्रीहरूका लागिContinue reading "नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज"