मधेशमा लागूऔषध कारोबार बढ्दो, तीन वर्षमा २ हजार ८११ जना पक्राउ
बिहीबार २५ भौ २०८३ ०४:५८ AM
जनकपुरधाम । मधेश प्रदेशमा लागूऔषधको कारोबार निकै बढदै गएको छ । प्रदेशका विभिन्न जिल्लाबाट बुधबार मात्रै ४ जनालाई ठूलो परिमाणमा लागूऔषध सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २/२ जना