जेनजी शहीद नै चिन्न नसकेको सरकार र परिवारमा परेको चोट

  • बिहीबार २५ भौ २०८३ ०५:०७ AM
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी पुस्ताका युवा वा आन्दोलनकारीको सम्झनामा बनाइएको सालिकले उनीहरूका अभिभावकमा एउटा आशा जगाएको थियो । सायद सालिकमा आफ्ना सन्तानको अनुहार देख्न पाइएला, सायद उनीहरूको सम्झना केही हदसम्म आँखैअगाडि जीवित रहला