अल्फाबेटको गुगलले आगामी दुई वर्षमा फिनल्यान्डमा कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा कम्तीमा १३ अर्ब युरो (१५.१ अर्ब डलर) लगानी गर्ने भएको छ। कम्पनीले अमेरिकाबाहिर पहिलोपटक आणविक ऊर्जा खरिदसम्बन्धी सम्झौता पनि गरेको The post गुगलले फिनल्यान्डमा एआई पूर्वाधारमा १५ अर्ब डलर लगानी गर्ने, आणविक ऊर्जा खरिद गर्ने appeared first on Technology Khabar.