सडक निर्माण कम्पनीले अलपत्र पार्दा नागरिकलाई सास्ती
बिहीबार २५ भौ २०८३ १०:२३ AM
हरिकृष्ण ऐडीमुगु, भदौ २५ गते । नाग्म–गमगढी सडकअन्तर्गत झ्यारी खोला र ताल्चाको चोरमेलामा सडक चौडा गर्ने क्रममा निर्माण कम्पनीले सडक अलपत्र पारेपछि यात्रु तथा स्थानीयवासीले सास्ती खे...