अमेरिकाको मध्यावधि निर्वाचनलगत्तै इरानसँगको युद्ध अन्त्य हुने, तेलको मूल्य पनि घट्ने

  • बिहीबार २५ भौ २०८३ ०४:१५ AM
काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्रै अन्त्य हुने आफूलाई लागेको बताएका छन्। उनले त्यसअघि तेलको मूल्य पनि घट्ने सम्भावना नरहेको बताएका छन्। बुधबार ट्रम्पले तेहरानतर्फ संकेत गर्दै भने, ‘मलाई लाग्छ, निर्वाचनलगत्तै युद्ध अन्त्य हुनेछ, किनभने उनीहरूले अब धेरै समयसम्म धान्न सक्दैनन्।’ मध्यावधि निर्वाचनअघि आफ्नो पार्टीको पहिलो सम्मेलनमा सहभागी