प्रधानमन्त्री शाहले बोलाए मन्त्रीपरिषदको बैठक

  • बिहीबार २५ भौ २०८३ ०४:४३ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ। बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत