टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो

  • बिहीबार २५ भौ २०८३ ०४:५८ AM
एजेन्सी । टर्कीको दक्षिणी पर्यटकीय प्रान्त अन्टाल्यामा भीषण डढेलो फैलिँदा धुवाँले निसास्सिएर एक जनाको मृत्यु भएको छ । तीव्र हावाका कारण आगो बस्तीतर्फ सोझिएपछि अधिकारीहरूले कम्तीमा २५० घर खाली गराएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अक्सु जिल्लाका एक बासिन्दाको डढेलोको बाक्लो धुवाँका कारण हृदयाघात भएर ज्यान गएको हो । अक्सुका मेयर इसा यिल्दिरिमले ती व्यक्तिको