दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • बिहीबार २५ भौ २०८३ ०४:५० AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले सो बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ । सोही