अपर म्याग्दी–१ को अडिटदेखि विद्युतगृह तर्फको सुरुङ ब्रेकथ्रु

  • बिहीबार २५ भौ २०८३ ०५:०० AM
म्याग्दी / त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।  म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि