हाथवे इन्भेष्टमेन्टद्वारा विजयश्री सुगर मिल्स र इन्दुवा खोला हाइड्रोमा ४० करोड लगानी

  • बिहीबार २५ भौ २०८३ ०४:४४ AM
हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले दुईवटा परियोजनामा गरि कुल ४० करोड रुपैयाँ शेयर लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले  आफ्नो लगानीलाई क्षेत्रगत रुपमा विविधिकरण गर्ने तथा दीर्घकालीन लगानी गर्ने नीति अनुरुप नयाँ लगानीको निर्णय गरेको हो । जस अनुसार कम्पनीले  विजय श्री सुगर मिल्स लिमिटेडमा प्रति शेयर रु. The post हाथवे इन्भेष्टमेन्टद्वारा विजयश्री सुगर मिल्स र इन्दुवा खोला हाइड्रोमा ४० करोड लगानी appeared first on Businesspana.