साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको Biz24 Managed Wi-Fi Solution 

  • बिहीबार २५ भौ २०८३ ०४:४४ AM
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि Managed Wi-Fi Solution-Biz24 उपलब्ध गराएको छ। साना तथा मध्यम व्यवसायका सञ्चालकहरूसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणबाट Biz24 तयार पारिएको हो । यो व्यवसायिक परिसरको हरेक कुनासम्म एकसमान र भरपर्दो Wi-Fi कभरेज सुनिश्चित गर्न तथा आफ्नो Wi-Fi नेटवर्कलाई क्लाउड मार्फत The post साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको Biz24 Managed Wi-Fi Solution  appeared first on Businesspana.