नेपाल एलपी ग्यास उद्योग संघका सचिव सुदिप घिमिरेले उद्योगीको पाता फर्काएर ग्यासको समस्या समाधान नहुने बताएका छन् । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री गौरि कुमारी यादवले संसदको उद्योग समितिमा बोल्दै ग्यास आपुर्तिमा देखिएको समस्या उद्योगीहरुकै कारण सिर्जना भएको दाबी गर्दै उनीहरुको पाता नफर्काएसम्म समस्या समाधान नहुने टिप्प्णी गरेकी थिइन् । त्यसपछि बिजनेश पानासँग कुरा गर्दै युवा The post ‘उद्योगीको पाता फर्काएर ग्यासको समस्या समाधान हुँदैन’ appeared first on Businesspana.