आईविवी नेपालद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

  • बिहीबार २५ भौ २०८३ ०४:४१ AM
काठमाडौं । नेपालमा अष्ट्रेलियन ब्रान्ड आईविवीका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। शुभम् हेल्थ केयर प्रोडक्ट्सले आईविवीका उत्पादन बिक्रीबाट संकलित रकमलाई आधार बनाएर उक्त सहयोग गरेको हो। कम्पनीकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री… Continue reading आईविवी नेपालद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग