काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी शाहले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुने उनको सचिवालयले जनाएको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा… Continue reading प्रधानमन्त्री वालेन्द्र शाहले डाके मन्त्रिपरिषद् बैठक