प्रतिनिधिसभामा आजको कार्यसूची के छ ?

  • बिहीबार २५ भौ २०८३ ०९:२८ AM
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।  बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा अर्थमन्त्री डा