काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि बुलेटमार्फत ग्यास ढुवानीमा समस्या आएको जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा,Continue reading "काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने संघको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह"