काठमाण्डौ । संविधान दिवसको अवसर पारेर आउँदो असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ । विभिन्न ६ वटा नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुन लागेको हो । काठमाण्डौ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा हिजो काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका,बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, साझाContinue reading "असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने"