फाइभजी अघि नै पूर्वाधारमा संकट: लगानी घट्दा गाउँसम्म पुगेन दूरसञ्चारको पहुँच

  • बिहीबार २५ भौ २०८३ ०३:४७ AM
नेपालमा दूरसञ्चार सेवाको माग र डाटा प्रयोग बढ्दै गए पनि त्यसअनुसार पूर्वाधारमा लगानी हुन नसक्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तार चुनौतीपूर्ण बन्दै गएको एक अध्ययनले देखाएको छ। अध्ययनअनुसार The post फाइभजी अघि नै पूर्वाधारमा संकट: लगानी घट्दा गाउँसम्म पुगेन दूरसञ्चारको पहुँच appeared first on Technology Khabar.