देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट जाँदै

  • बिहीबार २५ भौ २०८३ ०३:३३ AM
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न आज नुवाकोट जाने भएका छन्। बाढीपीडितका लागि राहत सामग्रीसहित देउवा स्थलमार्ग हुँदै बिहान ९ बजे नुवाकोट प्रस्थान गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु