चालामा पुग्यो सञ्चार सेवा

  • बिहीबार २५ भौ २०८३ ०९:३९ AM
हुम्ला समाचारदाताहुम्ला, भदौ २५ गते । उत्तरी नाम्खा गाउँपालिका–४ को चालागाउँमा पहिलो पटक सञ्चार सम्पर्क भएको छ । सो ठाउँमा नेपाल टेलिकमको टुजी सेवा (मोबाइल) सञ्चालनमा आएपछि सञ्चार...