भोटेकोशी बाढीपीडितलाई लमजुङका निजी विद्यालयको १६ लाख सहयोग

  • बिहीबार २५ भौ २०८३ ०९:५७ AM
नवीनराज कुइँकेललमजुङ, भदौ २५ गते । भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका निजी विद्यालयहरूले १६ लाख ३१ हजार ४५ रुपियाँ सहयोग गरेका छन्।निजी त...