नवलपरासीमा तीन हजार ६८१ किशोरीलाई एचपीभी खोप

  • बिहीबार २५ भौ २०८३ १०:०० AM
विकास अधिकारीपश्चिम नवलपरासी, भदौ २५ गते । पश्चिम नवलपरासीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु भएको छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विद्यालयमा कक्षा ६...