थप ४ कम्पनीले मागे आईपीओ निष्काशन अनुमति, कुनको कति ?

  • बिहीबार २५ भौ २०८३ ०३:४९ AM
आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै थप ४ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, सौर्य कृषि कम्पनी लिमिटेड, नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेड र टिम भेन्चर्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग बोर्डमा आवेदन दिएका हुन् । बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गते बोर्डमा आवेदन दिएको हो । The post थप ४ कम्पनीले मागे आईपीओ निष्काशन अनुमति, कुनको कति ? appeared first on Businesspana.